UPLOAD PHOTO
image image
-
-
My song
मन जल्यो जलि रह्यो तिम्रो यादमा तिम्रो यादमा आँसु बग्यो बगि रह्यो तिम्रो यादमा तिम्रो यादमा जति मन बहलाए पनि मन थाम्न नसकिने बिछोडले दुखछ मुटु पिडाले छटपटिने सँसारको रित यस्तै जन्मेर मर्छन पलमा मुटु दुख्यो दुखिरह्यो तिम्रो यादमा तिम्रो यादमा साथी सङी नाता गोता आउछन जान्छन हराउछन बदलिएर जान्छ दुनियाँ साथ सबै छुटदै जान्छन कुन जन्मको संयोगले आयौ मेरो जीवनमा चोट लाग्यो लागि रह्यो तिम्रो ... ...more
- arrow_upward10
- remove_red_eye83
- message0