close

Would you like to switch to the app ?

Download Folkspaper App

BULLETIN

Write paid content? Upgrade to Premium!

My song

  • tag_faces 0
    1. 0
    2. 0
    3. 0
    4. 0
  • 0
  • tag_facesReaction
  • Tip Bones

मन जल्यो जलि रह्यो तिम्रो यादमा तिम्रो यादमा

आँसु बग्यो बगि रह्यो तिम्रो यादमा तिम्रो यादमा


जति मन बहलाए पनि मन थाम्न नसकिने

बिछोडले दुखछ मुटु पिडाले छटपटिने

सँसारको रित यस्तै जन्मेर मर्छन पलमा

मुटु दुख्यो दुखिरह्यो तिम्रो यादमा तिम्रो यादमा


साथी सङी नाता गोता आउछन जान्छन हराउछन

बदलिएर जान्छ दुनियाँ साथ सबै छुटदै जान्छन

कुन जन्मको संयोगले आयौ मेरो जीवनमा

चोट लाग्यो लागि रह्यो तिम्रो यादमा तिम्रो यादमा

Comments

Loading...